दिङ्लाका राई बलात्कार काण्डमा झापामा पक्राउ
काठमाडौं । झापाबाट प्रहरीले २२ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २३ वर्षीय उज्वल राईलाई पक्राउ गरेको छ ।
कनकाई नगरपालिका–३ डेरा गरी बस्ने भोजपुरको दिङ्ला गाउँपालिका–५ घर भएका राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
घुमफिर गर्न घरबाहिर निस्किएकी ती किशोरीलाई राईले मंगलबार साँझ जबरजस्ती करणी गरेका थिए । पीडित किशोरीको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
Published : Thursday, 2023 June 8, 1:50 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया