चौधरीद्वारा लुम्बिनी सरकारसँग निर्वाचन क्षेत्रका लागि विकासका कार्यक्रम माग
काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रका लागि लुम्बिनी प्रदेश सरकारसँग विकासका आयोजनाहरू माग गरेका छन् ।
चौधरीले नवलपरासी क्षेत्र नं. १ का लागि आर्थिक वर्ष २०८०/८१ को बजेटमा कार्यक्रमहरू माग गरेका हुन् । उनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र अर्थमन्त्री धनबहादुर मास्कीलाई योजनाहरू बुझाएका छन् ।
लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरेको छ ।
Published : Monday, 2023 June 5, 6:32 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया