कांग्रेस केन्द्रीय कार्यालयका सचिव रिजालले दिए राजीनामा
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालय, ललितपुरका सचिव केशव रिजालले पदबाट राजीनामा दिएका छन् ।
रिजालले सभापति शेरबहादुर देउवालाई सम्बोधन गरेर वैशाख १५ गते राजीनामा दिएको उल्लेख गरेका छन् । रिजालको राजीनामा स्वीकृत भएको छ वा छैन केही भनिएको छैन ।
रिजालले २०५९ असार १५ गतेदेखि कांग्रेसको केन्द्रीय कार्यालयमा काम शुरु गरेका थिए । उनलाई कांग्रेसका नेता स्व.खुमबहादुर खड्काले पार्टी कार्यालयमा जागिर लगाइदिएका थिए ।
Published : Monday, 2023 June 5, 4:00 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया