सभापति देउवाद्वारा विभाग गठन, विश्वकर्मा बने प्रमुख

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मालाई सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखमा मनोनयन गरिएको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवालेद्वारा नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) र धारा ३७ (१) (ग) बमोजिम विश्वकर्मालाई विभागको प्रमुखमा मनोनयन गरेका हुन् ।

Published : Sunday, 2023 May 28, 6:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया