ओखलढुंगाका पौडेलको कालीमाटीको घरमा प्रहरी छापा, पैसासहित ५ जना पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंबाट जुवातास खेल्न समूहका पाँच जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–१३ कालीमाटीस्थित ओखलढुङ्गाको लिखु गाउँपालिका घर भएका ३१ वर्षीय होमबहादुर पौडेलको डेरा कोठामा जुवातास खेलिरहेको अवस्थामा पौडेलसमेत ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५४ हजार रूपियाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
Published : Wednesday, 2023 May 24, 12:08 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया