लखनउमा परिवारका सदस्यहरूसहित पूर्वराजा शाह, योगी आदित्यनाथसँग भेटवार्ता
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेटवार्ता भएको छ ।
बुधबार लखनउमा पूर्वराजा शाह र मुख्यमन्त्री आदित्यनाथबीच भेटवार्ता भएको पूर्वराजाको संवाद सचिवालयका सचिव डा.फडीराज पाठकले जनाएका छन् ।
‘राजपरिवारका सदस्यहरू समेत सम्मिलित उत्तर प्रदेशको लखनउमा भएको सो भेटघाट सौहार्दपूर्ण वातावरणमा भएको व्यहोरा जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ ।

Published : Wednesday, 2023 May 10, 10:15 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया