सरकारद्वारा चार दर्जन यी सह–सचिवहरूको सरुवा
काठमाडौं । सरकारले ४४ जना सह–सचिवहरूको पदस्थापन र सरुवा गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषदले विभिन्न मन्त्रालयका सह–सचिवहरूको पदस्थापन र सरुवा गरेको हो ।
सरुवा र पदस्थापन हुने सह–सचिवमा दीपकराज नेपाल, झक्कप्रसाद आचार्य, प्रदीपकुमार कोइराला, कमलराज ढकाल, बद्रीनाथ गैह्रे, कमलप्रसाद भट्टराई, सुमन घिमिरेलगायत रहेका छन् ।



Published : Tuesday, 2023 May 9, 11:36 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया