सभापति बानियाँद्वारा पशुपतिमा प्रदीप गिरीको स्वास्थ्य लाभको कामना
काठमाडौं । नेपाली कांग्रेस बागमतीका सभापति एवम् संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले उपचार गराइरहेका नेता प्रदीप गिरीको स्वास्थ्य लाभको कामना गर्दै पशुपतिनाथको मन्दिरमा कामना गरेका छन् ।
शनिबार बागमती कांग्रेसका नेता कार्यकर्ताका साथ सभापति बानियाँले दीप प्रज्वलन, बेलुकाको आरतीमा सहभागी भएर नेता गिरीको स्वास्थ्य लाभको कामना गरेका हुन् ।
कांग्रेसका सादगी एवं बैचारिक नेता प्रदीप गिरीप्रति हृदयदेखि नमन गर्दै स्वास्थ्य लाभको काम गरेका छन् ।




Published : Saturday, 2022 August 20, 9:56 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया