कांग्रेसका प्रवक्ता डा.महतले दिए ट्रेकिङ एशोसिएसनका पदाधिकारीलाई शुभकामना
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले ट्रेकिङ ऐजेन्सिज एशोसिएसन अफ नेपालको नयाँ कार्यसमितिलाई बधाई दिएका छन् ।
शनिबार महाराजगञ्जस्थित निवासमा आएका एसोशिएसनका अध्यक्ष नीलहरि बास्तोलासहितको टिमलाई बधाई र कार्यकालको शुभकामना दिएका हुन् ।
डा.महतले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरूलाई बधाई तथा शुभकामना दिएका छन् ।
डा.महतले निर्वाचन सफलता पूर्वक सम्पन्न गराउएका पूर्व अध्यक्ष खुमबहादुर सुबेदीलाई पनि बधाई दिएका छन् ।
कांग्रेसका प्रवक्ता डा.महतले आगामी दुई वर्षे कार्यकाल सफलका साथ नेतृत्व गर्न आग्रह गरेका छन् ।
Published : Saturday, 2022 August 20, 2:52 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया