ठूलो संख्यामा प्रहरीका असईहरू उत्तीर्ण, क–कसको नाम निस्कियो ?
काठमाडौं । नेपाल प्रहरीले जनपदतर्फ प्रहरी सहायक निरीक्षक (असई) पदको अन्तिम नतिजा प्रकाशन गरेको छ ।
२०७८ को असोज महिनाको २२ गते प्रकाशित विज्ञापनअनुसार सक्षमता परीक्षण तथा अन्तरवार्ता परीक्षामा उत्तीण भएका उम्मेदवारहरूको अन्तिम नतिजा मंगलबार सार्वजनिक भएको हो ।
उत्तीर्ण भएका सबैलाई भदौ ६ गते सोमबार ११ बजे प्रहरी प्रधान कार्यालय नक्सालमा उपस्थित हुन सूचनामार्फत निर्देशन दिइएको छ ।
उत्तीर्ण भएका सबैले प्रवेश–पत्र, नेपाली नागरिकताको प्रमाण–पत्र, तथा आफूले प्राप्त गरेको शैक्षिक योग्यताको सक्कलै प्रमाण–पत्रहरू र प्रतिलिपिहरू २/२ प्रति, पासपोर्ट साईजको फोटो ४ प्रति साथमा लिइ आउन भनिएको छ ।



















Published : Tuesday, 2022 August 16, 10:05 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया