मंसिर ४ गते कति वर्ष उमेर पुगेकाले मतदान गर्न पाउँछन् ?
काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा १८ वर्ष उमेर पुगेका सबै नागरिकले मतदान गर्न पाउने जनाएको छ ।
आइतबार आयोगले विज्ञप्ति जारी गरेर २०७९ मंसिर ३ गते १८ वर्ष पुग्ने सबै नागरिकले मतदान गर्न पाउने जनाएको छ ।
मतदान गर्नका लागि २०७९ साउन १९ गतेभित्र मतदाता नामावलीमा नाम दर्ता गराएको हुनुपर्नेछ ।


Published : Sunday, 2022 August 14, 7:21 pm
बिचार/ब्लग
बिर्सनु हुँदैन : सरकार परिवर्तन न्याय होइन
डा. मनीष आचार्य

फेसबुकबाट तपाईको प्रतिक्रिया