कांग्रेसका केन्द्रीय सदस्य लामाका बुबाको निधन
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद बहादुरसिंह लामाका बुबाको निधन भएको छ ।
कांग्रेस नेता लामाका बुबा दीपबहादुर लामाको मंगलबार नुवाकोटमा निधन भएको हो ।
किस्पाङ गाउँपालिका मनकामनामा स्व.दीपबहादुर लामाको बुधबार अन्तिम दाहासंस्कार गरिनेछ ।
कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाले केन्द्रीय सदस्य बहादुरसिंह लामाका बुबाको निधन भएको जानकारी दिए । उनले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
Published : Wednesday, 2022 August 10, 10:14 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया