३४ डीएसपीको पदस्थापना, १३१ डीएसपीहरूको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । नेपाल प्रहरीका ३४ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको पदस्थापना र १३१ जना डीएसपीहरूको पदस्थापना भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार डीएसपीहरू अंगुर जिसी, अनिशकुमार कर्ण, अमरबहादुर थापा क्षेत्री, इकबाल हवारी, ईन्द्रप्रसाद सुवेदी, उद्धवसिंह भाट, उमाशंकरप्रसाद यादव, उमेश लम्साल, ओमप्रकाश खनाल, कविन्द्रसिंह बोहरा, कुमारविक्रम थापा, कुमोध ढुंगेलको सरुवा भएको छ ।

डीएसपी कृष्णबहादुर कार्की, केशवकुमार थेवे, केशव भट्टराई, कोपिला चुडाल, गंगाबहादुर थापा, गणेशबहादुर बम, गणेशबहादुर बराल, गोविन्द पुरी, गोविन्द थापा, गौतम थापा, गौरव महत, चतुर्भुज ओझा, चित्रबहादुर गुरुङको पनि सरुवा भएको छ ।

डीएसपी जयश्वर रिमाल, जागेश्वर भण्डारी, जेसी साह, ज्ञानबहादुर विष्ट, ठाकुरप्रसाद पोखरेल, ढकेन्द्र खतिवडा, ढुण्डीराज नेउपाने, तुल्सीराम अर्याललगायतको पनि सरुवा भएको छ ।

पदस्थापना हुने डीएसपीहरूमा होमबहादुर थापा, दीपेन्द्रकुमार पाल, किरणप्रसाद न्यौपाने, केशरबहादुर कार्की, दुदिमाया लामा, सन्तोषकुमार पोखरेल, देवबहादुर कुँवर, गोविन्द पन्थी लगायत ३४ जना रहेका छन् ।

Published : Tuesday, 2022 August 9, 9:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया