प्रचण्डले आफ्नो सुरक्षाका लागि यी डीएसपीलाई ल्याए
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सुरक्षाका लागि डीएसपी सिद्धराज न्यौपानेलाई राखेका छन् ।
दाहालले आफ्नो पर्सनल सेक्युरिटी अफिसर (पीएसओ) डीएसपी न्यौपानेलाई राखेका हुन् । न्यौपानेले दाहालको सुरक्षा कमाण्ड सम्हाल्ने छन् ।
दाहालका यसअघिका पीएसओका रुपमा कार्यरत डीएसपी नरेशराज सुवेदीको प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएको छ । सुवेदी गएपछि डीएसपी न्यौपाने दाहालको सुरक्षाका लागि आएका हुन् ।
Published : Friday, 2022 August 5, 6:46 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया