लेकसाईडको होटेलबाट खसेर भारतीय नागरिकको मृत्यु
पोखरा । पोखराको लेकसाईडमा होटेलको तेसो तलाबाट खसेर एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।
शुक्रबार बिहान पोखरा महानगरपालिका–६ लेकसाईड गौरीघाटस्थित होटल पोखरा ईन्टरनेशनलको तेस्रो तलामाथिबाट खसेर भारतको मैङ्गलोर घर भएका ४५ वर्षीय भानु प्रकाशको मृत्यु भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाश सोही होटलमा गत मंगलबारदेखि बस्दै आएका थिए । अचानक ३ तलामाथिबाट खसेर मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले अनुसन्धान गरिरहेको छ ।
Published : Friday, 2022 August 5, 5:15 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया