यी ८७ जना असईहरूको सईमा बढुवा
काठमाडौं । नेपाल प्रहरीका ८७ जना सहायक निरीक्षक (असाई)हरू नायब निरीक्षक (सई)मा बढुवा भएका छन् ।
सोमबार बढुवा समितिले जारी गरेको सूचनाअनुसार असईबाट सईमा बढुवा गरिएको हो ।
सईको पहिलो नम्बरमा रामकृष्ण अधिकारी, दोस्रोमा बलबहादुर गुरुङ र तेस्रोमा गणेशबहादुर श्रीष रहेका छन् ।
सबैभन्दा पुछार ८७ नम्बरमा रमेश केसी बढुवा सिफारिसमा परेका छन् ।




Published : Monday, 2022 July 25, 10:29 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया