काउन्सिलको परीक्षामा १४९ जना चिकित्सकहरू फेल
काठमाडौं । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले परीक्षामा १४९ जना चिकित्सकहरू फेल भएका छन् ।
शनिबार काउन्सिलले लिएको चिकित्सक विशेषज्ञहरूको नाम दर्ता परीक्षा (स्पेसल एक्जाम)मा चिकित्सक फेल भएका हुन् ।
विशेष परीक्षामा ४७४ जना परीक्षार्थी सहभागी भएका थिए । त्यसमा १४९ जना चिकित्सक फेल भएको काउन्सिलले जनाएको छ ।
४५ वटा विषयमा स्नातकोत्तर गरेका परीक्षार्थी सहभागी रहेको रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीले जानकारी दिएका छन् ।
करिब ३० हजार १३३ चिकित्सक काउन्सिलमा दर्ता छन् ।

Published : Sunday, 2022 July 24, 4:02 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया