प्रचण्ड भारत भ्रमणमा जाने, मोदीलाई भेट्ने प्रयास गर्ने
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाने भएका छन् ।
अध्यक्ष दाहाल शक्रबार नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको निजी सचिवालयले जनाएको छ ।
भारतीय जनता पार्टी (भाजपा) को निम्तोमा दाहाल नयाँदिल्ली जान लागेका हुन् ।
दाहाल भाजपाले आयोजना गरेको शिखर सम्मेलनमा सहभागी हुनेछन् ।
भ्रमणका क्रममा दाहालले उच्चस्तरीय भेटवार्ता गर्नेछन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेताहरूसँग भेट गर्ने तयारी गरेका छन् ।
चिनियाँ उच्चस्तरीय टोली काठमाडौं आएर फर्किएको दुई दिनपछि दाहाल भारत जान लागेका छन् ।
Published : Thursday, 2022 July 14, 10:42 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया