यी हुन् बढुवा सिफारिसमा परेका ५६ जना इन्स्पेक्टरहरु ?
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका ५६ जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।
बढुवा समितिले बिहीबार प्रहरी नियमावली २०७२ को नियम ३९ को उप नियम १ को ‘ग’ बमोजिम उनीहरूलाई बढुवा सिफारिस गरिएको हो ।
बढुवा सिफारिसमाथि चित्त नबुझे ७ दिनभित्र उजुरी दिन सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले भनेको छ ।
बढुवाको पहिलो नम्बरमा रामेश्वर श्रेष्ठ रहेका छन् । दोस्रो नम्बरमा छविलाल राउत र तेस्रो नम्बरमा राजनविक्रम कार्की रहेका छन् । सबैभन्दा अन्तिममा सुरज रिजाल रहेका छन् ।



Published : Friday, 2022 July 1, 8:04 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया