एमालेका नेता महेश बस्नेत अस्पताल भर्ना, भेटघाटमा रोक
काठमाडौं । एमालेका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेत अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।
नेता बस्नेतको भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सफल शल्यक्रीया भएको छ । उनको पित्तथैलीमा पत्तथरी देखा परेका कारण शल्यक्रीया गरिएको हो ।
चिकित्सकले सीमित आफन्त बाहेक नेता बस्नेतसँग कसैलाई पनि भेटघाट गर्न दिएका छैनन् ।

Published : Monday, 2022 May 30, 2:05 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया