प्रभावकरले उडाएको ताराको विमानमा को–को यात्रु सवार छन् ?

काठमाडौं । हराइरहेको तारा एयरको विमानलाई विमानका क्याप्टेन प्रभावकर घिमिरले उठाएका छन् ।

विमानमा सह–चालक उत्सव पोखरेल र एयर होस्टेन किस्मी थापा थिइन् ।

विमानमा इन्द्रबहादुर गोले, पुरुषेत्तम गोले, राजनकुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार रहेको प्रारम्भीक जानकारी आएको छ ।

Published : Sunday, 2022 May 29, 11:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया