ललितपुरमा क्यान्सर हस्पिटलको पैदलयात्रा

काठमाडौं । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरद्वारा वार्षिकोत्सवको अबसरमा पैदलयात्रा सम्पन्न भएको छ ।

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरद्वारा वार्षिकोत्सवको अबसरमा पैदलयात्रा सम्पन्न भएको हो ।

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले पाचौं वार्षिकोत्सवको अबसरमा पैदलयात्रा सम्पन्न गरेको छ ।

ललितपुरको लगनखेलबाट बाजागाजासहित शुरु भएको उत्कट पैदल यात्रामा नेपाल क्यान्सर हस्पिटलका कर्मचारीहरू, संचालक समिति सदस्य, नेपाल क्यान्सर सपोर्ट समूहका सदस्य र हस्पिटलका शुभचिन्तक सहभागी थिए ।

पैदल यात्रामा सहभागी उत्साहित जनसमूहले ‘नेपालीको क्यान्सर उपचार नेपाल मै, उत्कृष्टसंग उपचार कहाँ, नेपाल क्यान्सरमा’ जस्ता ब्यानरसहितका नाराहरू लगाउँदै पाटनको दरवार चोकमा र जावलाखेलमा चकित नाच प्रदर्शन गरेका थिए ।

नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम गर्दै आइरहेको छ ।

Published : Saturday, 2022 May 28, 8:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया