प्रहरीका यी ५ डीआईजीहरू एआईजी बढुवामा सिफारिस
काठमाडौं । बढुवा सिफारिस समितिले नेपाल प्रहरीका ५ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरूलाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) बढुवामा सिफारिस गरेको छ ।
समितिको जेठ ९ गते बसेको बैठकले डीआईजीहरू उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई सिफारिस गरेको विज्ञप्तिमा उल्लेख छ ।
बढुवा सिफारिसमा पेका डीआईजी दिवेश लोहनी कबिल प्रहरी अधिकारी पर्छन् । डीआईजीबाट एआईजीमा बढुवा हुन लागेकाहरूको समयावधी करीव एक वर्षको कार्यकाल हुनेछ ।

Published : Monday, 2022 May 23, 1:12 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया