बालेनले अग्रता लिइरहेका बेला वडामा कांग्रेसको प्यानलै विजयी
काठमाडौं । मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ले दोब्बर मतले अग्रता लिइरहेका बेला काठमाडौं
महानगरपालिकाको वडा नं. ८ मा नेपाली कांग्रेसले जित हासिल गरेको छ ।
वडा नं. ८ मा कांग्रेसका वडाध्यक्षका उम्मेदवार आशामान संगत निर्वाचित भएका छन् । संगतले १५५७ मत प्राप्त गरेका छन् ।
संगतका निकटतम प्रतिस्पर्धी एमालेका वडाध्यक्षका उम्मेदवार उमेशकुमार कुइँकेलले जम्मा ७३८ मत मात्र प्राप्त गरेर पराजित भएका छन् ।
सदस्यमा कांग्रेसका शेखर देउला, सलोनी ओडारी, सरस्वती राजभण्डार र मीना सुनार निर्वाचित भएका छन् ।
Published : Saturday, 2022 May 21, 1:04 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया