एआईजी पौडेललाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले शुक्रबार प्रधान कार्यालय स्वयम्भूमा एआईजी पौडेललाई दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
सरकारले जेठ ६ गते पौडेललाई सशस्त्र प्रहरी नायव महानिरीक्षक पदबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नती गरेको थियो ।
Published : Friday, 2022 May 20, 7:54 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया