तुलसीपुर उप–महानगरमा कांग्रेसलाई सुरुवाती झट्का
तुलसीपुर । दाङको तुलसीपुर उप–महानगरपालिकामा नेपाली कांग्रेसलाई सुरुवाती झट्का लागेको छ ।
बुधबार साँझसम्म ४३९३ मत गणना हुँदा कांग्रेसका मेयरका उम्मेदवार गेहेन्द्र गिरी दोस्रो स्थानमा छ । एमालेका मेयरका उम्मेदवार टीकाराम खड्का पहिलो स्थानमा छन् ।
एमालेका खड्काले २००५ मत पाएका छन् । कांग्रेसका गिरीले १९४७ मत पाएका छन् ।
उप–मेयरमा स्यानी चौधरीले १९८८ मत पाएकी छिन् । नेकपा (एकीकृत समाजवादी)का जोगबहादुर राना मगरले १४८० मत पाएका छन् ।
Published : Wednesday, 2022 May 18, 9:11 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया