जितजंग बस्नेतले आफ्नो वडा बचाए, सन्तोषको शानदार जित
जावलाखेल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नेपाल तरुण दलका पूर्वअध्यक्ष जितजंग बस्नेतको वडामा कांग्रेसको प्यानलनै विजयी भएको छ ।
ललितपुर महानगरपालिकाको वडा नं. ४ मा कांग्रेसका वडाध्यक्षका उम्मेदवार सन्तोष खड्का विजयी भएका छन् ।
सदस्यहरू सुनिलकुमार राना, श्रद्धा थापा मगर र मुना मंग्राती विजयी भएको ललितपुर कांग्रेसले जनाएको छ ।
केन्द्रीय सदस्य बस्नेतले नवनिर्वाचित वडाध्यक्ष र सदस्यहरूलाई बधाई दिएका छन् । उनले कार्यकालको शुभकामना पनि दिएका छन् ।
ललितपुर महानगरमा २९ वटा वडा छन् । मेयरमा कांग्रेसबाट चिरिबाबु महर्जन निकै अगाडि छन् ।
Published : Wednesday, 2022 May 18, 9:05 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया