शोकमा प्रधानमन्त्री देउवा, आफ्नै भाईको निधन
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका भाई प्रेमबहादुर देउवाको निधन भएको छ ।
प्रेमबहादुरको देउवाको उपचारका क्रममा सोमबार राति काठमाडौंको वीर अस्पतालमा निधन भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए ।
डडेल्धुरा घर भएका प्रेमबहादुर देउवाको निधनबाट कांग्रेसलाई क्षति भएको महरले बताए ।
Published : Tuesday, 2022 May 17, 8:49 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया