सभामुख अग्नि सापकोटाले आफ्नै वडा गुमाए, हालसम्म कांग्रेसले २५ वडामा चारतारे झण्डा गाड्यो
बलेफी । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका– २ मा नेपाली कांग्रेसले जितेको छ ।
वडाध्यक्षमा कांग्रेसका उम्मेदवार ठगी न्यौपाने शानदार मतका साथ विजयी भएको कांग्रेसका क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले जानकारी दिए ।
माओवादी केन्द्रका नेता एवम् सभामुख अग्निप्रसाद सापकोटाले आफ्नै वडा बचाउन सकेनन् ।
प्रतिनिधि सभामा जितेर आएका सापकोटाले आफ्नो गाउँ र वडामा समेत विकासको काम नगरेपछि स्थानीय मतदाताहरूले माओवादीका उम्मेदवारलाई हराएर सापकोटालाई दण्ड दिएका छन् ।
यसैबीच, सिन्धुपाल्चोकमा ४२ वटा वडाको अन्तिम नतिजा सार्वजनिक भएको छ ।
कांग्रेसले २५ वटा वडा जितेको छ । बाँकी वडाहरूमा पनि कांग्रेसका उम्मेदवारहरू अत्याधिक मतसहित अगाडि छन् ।
Published : Monday, 2022 May 16, 8:24 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया