प्यूठानमा साधनाले जितेर कांग्रेसको शान बढाइन्, जिल्लामा खाता पनि खुल्यो
प्यूठान । प्यूठान जिल्लामा नेपाली कांग्रेसले खाता खालेको छ ।
कांग्रेसको तर्फबाट प्यूठान नगरपालिकाको वडा नं. १ मा वडाध्यक्ष बनेकी साधना राउतले जित हासिल गरेकी हुन् ।
कांग्रेसका क्षेत्रीय सभापति रोज राणाका अनुसार राउतले अत्याधिक मतसहित जित हासिल गरेकी हुन् ।
वडाध्यक्षमा विजयी भएकी राउत नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सदस्य पनि हुन् ।
Published : Saturday, 2022 May 14, 5:18 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया