एमालेले बुथ कब्जा गर्न खोजेपछि रामेछापमा झडप, हवाई फायर
मन्थली । एमालेका कार्यकर्ताले औकात देखाएपछि रामेछापका दुई वटा मतदान केन्द्रमा तनाब भएको छ ।
एमालेका कार्यकर्ता र नेताले झगडा गर्न खोजेपछि सुनापति र खाडाँदेवी गाउँपालिकाको मतदान केन्द्रमा झडप भएको हो ।
एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले बताए ।
सुनापतिको वडा नं. २ मा मतदान केन्द्र बाहिर कुटपिट गरेपछि तनाव सुरु भएको थियो । त्यसक्रममा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको पहाडीले बताए ।
Published : Friday, 2022 May 13, 11:51 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया