रुपन्देही कांग्रेसका सभापतिद्वारा मेयरमा मनोनयन दर्ता
बुटवल । नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले तिलोत्तमा नगरपालिकाको मेयर पदमा मनोनयन दर्ता गराएका छन् ।
सोमबार निर्वाचन कार्यालयमा पुगेर खाणले मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् ।
कांग्रेसका नेता कार्यकर्तासहित पुगेका खाणले मनोनयन दर्ता गराएका थिए । उनले आफूसहित कांग्रेसका सबै उम्मेदवारहरूलाई चुनाव चिन्ह रुखमा मतदान गरेर विजयी बनाउन अनुरोध गरेका छन् ।
तिलोत्तमाका जनताको सेवाका लागि आफूले उम्मेदवारी दिएको सभापति खाणले बताएका छन् ।
Published : Monday, 2022 April 25, 10:29 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया