गढवामा सर्वजित र शारदाद्वारा मनोनयन दर्ता, कांग्रेसले कम्युनिस्टको हातबाट गाउँपालिका खोस्ने
गढवा । नेपाली कांग्रेसको तर्फबाट गढवा गाउँपालिकाको अध्यक्षमा सर्वजित डिसीले मनोनयन दर्ता गराएका छन् ।
कांग्रेसका नेता कार्यकर्तासहित सोमबार निर्वाचन कार्यालयमा पुगेर डिसीले मनोनयन दर्ता गराएका हुन् ।
कांग्रेस नेतृ शारदा चौधरीले उपाध्यक्ष पदमा मनोनयन दर्ता गराएकी छिन् ।
अध्यक्षका प्रत्यासी डिसीले आफूसहित गढवा गाउँपालिकाकी उपाध्यक्ष चौधरी, वडाध्यक्ष र सदस्यहरूलाई चुनाव चिन्ह रुखमा मतदान गरेर विजयी बनाउन अपील गरेका छन् ।
यसअघि, कांग्रेसभित्रको आन्तकिर कलहले गर्दा गुमेको गढवा गाउँपालिकालाई कब्जा गर्ने योजना नेताहरूको छ ।
कांग्रेसभित्रका अन्तरघातीका कारण २०७४ सालको चुनावमा एमालेले गढवा गाउँपालिका जितेको थियो ।
Published : Monday, 2022 April 25, 8:35 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया