ललितपुरमा चिरिबाबुले बल्लबल्ल टिकट पाए, मनोनयन दर्ता गर्न दौडिए
काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनले टिकट पाएका छन् ।
सभापति शेरबहादुर देउवाले चिरिबाबुलाई करीव पौने ३ बजेतिर टिकट दिएका हुन् । चिरिबाबुलाई टिकटका लागि वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सभापति देउवालाई दवाव दिएका थिए ।
ललितपुर कांग्रेसका सभापति जितेन्द्रकुमार श्रेष्ठले चिरिबाबुलाई टिकट थमाएपछि मनोनयन दर्ता गर्न गएका छन् ।
शेखर कोइरालाले पनि चिरिबाबुलाई टिकट रोक्न लागेका थिए । चिरिबाबुको टिकटका लागि अर्बपति विनोद चौधरी र उमेर श्रेष्ठ सबैभन्दा धेरै दौडधुपमा लागेका थिए ।
Published : Monday, 2022 April 25, 3:07 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया