सिद्धिचरण र चम्पादेवीमा कांग्रेसले तेजेन र नवराजलाई टिकट दियो
ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका र चम्पादेवी गाउँपालिकामा नेपाली कांग्रेसले मेयर र अध्यक्षमा दुई जना लोकप्रिय नेताहरूलाई टिकट दिएको छ ।
कांग्रेसले सिद्धिचरण नगरपालिकाको मेयरमा तेजेन खनाल ‘तेजेन्द्र’लाई टिकट दिएको छ ।
मेयरमा टिकट पाएका खनाल ओखलढुंगा कांग्रेसका पार्टी सभापति पनि हुन् ।
चम्पादेवी गाउँपालिकाको अध्यक्षमा नवराज केसीलाई कांग्रेसले टिकट दिएको छ ।
Published : Saturday, 2022 April 23, 8:41 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया