रामपुरको मेयरमा अधिवक्ता अर्यालको नाम सर्वसम्मत सिफारिस
रामपुर । अधिवक्ता शिव अर्याल पाल्पाको रामपुर नगरपालिकाको मेयर पदको लागि एमालेको तर्फबाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।
पाँच दलीय गठबन्धनले मुलुकभरि दब्दबा कायम राखेका बेला एमालेका युवा नेता अर्यालले रामपुरको मेयरमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।
रामपुर एमालेको किल्लाका रुपमा परिचित छ । अर्यालले रामपुरको मेयरमा आफूले जित्ने दाबी गरेका छन् ।
‘एमालेबाट मलाई रामपुर नगरपालिकाको मेयरमा सर्वसम्मत सिफारिस गरेर सहयोग गर्नुभएको छ । सबैलाई धन्यावाद’, उनले भने, ‘रामपुर एमालेको राम्रो नगरपालिका हो । एमालेको जित सुनिश्चित छ ।’
Published : Friday, 2022 April 22, 9:41 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया