बाग्लुङमा विपद् व्यवस्थापन गुल्मका सई महतो पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाग्लुङ जिल्लामा प्रहरी नायब निरीक्षक(सई) रूपनारायण महतोलाई पक्राउ गरेको छ ।
गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत सई महतोलाई ३८ हजार घुसको रकमसहित पक्राउ गरिएको आयोगले जनाएको छ ।
आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले महतोलाई बागलुङ नगरपालिका–२ स्थित विपद् व्यवस्थापन गुल्म, नजिकैबाट पक्राउ गरेको जनाइएको छ ।
सई महतोले म्याग्दी बस्ने धर्मकुमारी क्षेत्री र बाग्लुङमा मेकानिक्स काम गर्ने रमेश लिम्बुको लेनदेन मुद्दा मिलाउँछु भनेर घुस मागेको आयोग स्रोतले जनाएको छ ।
Published : Wednesday, 2022 April 20, 10:43 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया