बाग्लुङमा करेन्ट लागेर मृत्यु
बाग्लुङ । बाग्लुङ जिल्लामा करेन्ट लागेर १८ वर्षीय सुनिल आलेको मृत्यु भएको छ ।
बाग्लुङ नगरपालिका–१ मालढुङ्गा बस्ने धनुषाको मिथिला नगरपालिका–१ ढल्केबगर घर भएका आलेको मंगलबार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ ।
बाग्लुङ नगरपालिका–३ गुठीस्थित विन्दु क्षेत्रीको घरमा ग्रिलको काम गर्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको धौलागिरी अस्पताल बाग्लुङमा उपचारको क्रममा मुत्यु भएको प्रहरीले जनाएको छ ।
Published : Wednesday, 2022 April 20, 10:32 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया