एमालेका केन्द्रीय सदस्य ढुंगेलले आफ्नै पार्टीकी नेतृको दनक भेटे
रामेछाप । एमालेका केन्द्रीय सदस्य माधव ढुंगेलमाथि आफ्नै पार्टीकी नेतृ लक्ष्मी न्यौपानेले कुटपिट गरेकी छिन् ।
केन्द्रीय सम्पर्क कमिटीको बैठकमा स्थानीय निर्वाचनको टिकटको विषयमा भनाभन हुँदा ढुंगेललाई एमाले कार्यकर्ताले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
रामेछापको खाँडादेवी गाउँपलिकाको अध्यक्ष र उपाध्यक्षको टिकटका विषयमा छलफलको क्रममा ढुंगेलमाथि हातपात भएको थियो ।
ढुंगेलले पनि आफूमाथि हातपात भएको बताएका छन् ।
एमालेको केन्द्रीय सम्पर्क समिति सदस्य लक्ष्मी न्यौपानेले ढुंगेललाई हातपात गरेकी हुन् ।
न्यौपानेले आक्रमण गरेपछि रोक्न खोज्दा ढुंगेलकी पत्नी सरिता दाहाल पनि घाइते भएकी छिन् ।
Published : Monday, 2022 April 18, 11:40 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया