सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी खड्का नियुक्त
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) बिदुर खड्का प्रवक्तामा नियुक्त भएका छन् ।
प्रवक्ता खड्कामार्फत सशस्त्र प्रहरीको समाचार र सूचनाहरू लिन विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।
सशस्त्र प्रहरीका गतिविधि र समाचारहरू सम्प्रेषण गरेर सहयोग गर्न डीआईजी खड्काले आग्रह गरेका छन् ।
Published : Friday, 2022 April 15, 6:29 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया