कांग्रेसको युवा प्रचार नेटवर्क उप–समितिमा को–को मनोनीत ?

काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक एवम् प्रवक्ता डा.प्रकाशशरण महतले ‘नेपाली कांग्रेस केन्द्रीय युवा प्रचार नेटवर्क उप–समिति’ विस्तार गरेका छन् ।

डा.महतले बुधबार पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा उप–समिति गठन गरेका हुन् ।

उप–समितिको सदस्यमा पुष्पकुमार शाही, विकाश केसी, संजय यादव, रामप्रसाद अधिकारी, पवन यादब, निलकण्ठ रिजाल, कृष्णकुमारी बस्नेत, मुक्ति पौडेल, तुलसा पन्त, सरोजकुमार थापा, उर्मिला थपलिया, मनोज बैद्य, बलदेव तिमिल्सिना, कमला न्यौपाने, प्रेमराज जोशी मनोनीत भएका छन् ।

प्रकाश घिमिरे, साधना घिमिरे, ललिता सुनार, विष्णुराज कार्की, गोकर्ण चन्द, लोकेन्द्र रोकाया, सन्तोष चौधरी, सुवास यादब, शंकर पौडेल, दीपक सोनी, नारायण चौधरी, विष्णु जोशी, शिव बोहरा, जनक भट्ट, शम्भु जोशी, सन्तोष पाण्डे, गणेश सापकोटा, विमलचन्द्र बिष्ट सदस्यमा मनोनीत भएका छन् ।

Published : Wednesday, 2022 April 6, 8:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया