यी हुन् देउवाले विश्वास गरेका मन्त्री, दिए कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाणलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन् ।
प्रधानमन्त्री देउवा भारत भ्रमणका लागि शुक्रबार नयाँदिल्ली प्रस्थान गरेपछि खाणलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो ।
प्रधानमन्त्री देउवा भारतीय प्रधानन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत भ्रमणका लागि शुक्रबार नयाँदिल्ली प्रस्थान गरेका छन् ।
Published : Friday, 2022 April 1, 6:15 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया