चार जिल्लाका सीडीओहरूलाई तानेर नयाँलाई पठाइयो
काठमाडौं । गृह मन्त्रालयले बर्दिया, प्यूठान, अर्घाखाँची र कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा गरेको छ ।
स्रोतका अनुसार बर्दियामा बन्धुप्रसाद बास्तोलाको सरुवा भएको छ । प्यूठानमा सुनिता नेपाल, अर्घाखाँचीमा शशिधर घिमिरे र कपिलवस्तुमा धर्मेन्द्रकुमार मिश्रको सरुवा भएको छ ।
बर्दियाका सीडीओ सन्तबहादुर सुनारलाई कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागमा तानिएको छ ।
कपिलवस्तुका सीडीओ चक्रपाणि पाण्डे र प्यूठानका सीडीओ खिमराज भुसाललाई गृह मन्त्रालयमा तानिएको छ ।
अर्घाखाँचीका सीडीओ हरिप्रसाद घिमिरेलाई राष्ट्रिय विपद प्राधिकरणमा तानिएको छ ।
Published : Thursday, 2022 March 31, 9:05 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया