उच्च अदालतका ८७ जना यी न्यायाधीशहरूको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । न्यायपरिषदले उच्च अदालतका ८७ जना न्यायाधीशहरूको सरुवा गर्न सिफारिस गरेको छ ।

बुधबार कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा बसेको परिषद बैठकले उच्च अदालतका न्यायाधीशहरूको सरुपाका लागि सिफारिस गरेको हो ।

प्रधानन्यायाधीश कार्कीले परिषदको सिफारिसलाई कार्यान्वयन गर्नुपर्नेछ ।

Published : Wednesday, 2022 March 30, 10:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया