सर्वोच्च अदालतको न्यायाधीशमा श्रेष्ठ नियुक्त
काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठलाई नियुक्त भएका छन् ।
मंगलबार श्रेष्ठलाई संविधानको धारा १२९ को उपधारा २ बमोजिम न्यायपरिषदको सिफारिसमा न्यायाधीशमा नियुक्त गरिएको हो ।
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका श्रेष्ठलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो ।
Published : Tuesday, 2022 March 29, 9:12 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया