शेखर कोइराला धेरै कचकच गरेपछि गृहमन्त्री खाणले दिए जवाफ
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाणले गठबन्धनको सरकार बनाउने बेलानै चुनावमा गठबन्धन गर्ने सहमति गर्ने सहमति भएको बताएका छन् ।
सोमबार कांग्रेसको मुख्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा उनले गठबन्धनको मोडालिटीमा भने छलफल हुन जरुरी रहेको बताए ।
खाणलाई उदृत गर्दै स्रोतले भन्यो, ‘सरकार बनाउने बेला नै तीनै तहका निर्वाचनमा गठबन्धन गरेर जाने सहमति थियो । अहिले तोड्न हुँदैन ।’
उनले गठबन्धनका नाममा आफ्नो संगठन अलग–थलग पार्न नहुने बताएका छन् ।
शेखर कोइरालाले गठबन्धन किन गर्ने र केका लागि गर्ने ? भन्दै प्रश्न गरेपछि खाणले जवाफ दिएका हुन् ।
कांग्रेसलाई कमजोर बनाउने गरेर कम्युनिस्टलाई एक ठाउँमा मिल्ने गरेर शेखर कोइराला समूहले हर्कत गर्दै आएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया