रेखाका कारण शर्मिला पक्राउ
काठमाडौं । प्रहरीले कथित अभियन्ता शर्मिला वाइबालाई पक्राउ गरेको छ ।
राप्रपा नेपालको केन्द्रीय सदस्य एवम् अभिनेत्री रेखा थापाको उजुरीका आधारमा प्रहरीको साइबर व्यूरोको टोलीले वाइबालाई चितवनबाट पक्राउ गरेको स्रोतले जनाएको छ ।
वाइबाविरुद्ध अभिनेत्री थापाले उजुरी दिएकी थिइन् ।
थापाविरुद्ध युट्युबमार्फत वाइबाले कपोकल्पित अन्तरवार्ता दिएको प्रहरीले बताएको छ ।
यसअघि, पनि वाइबा पक्राउ परिसकेकी छिन् । प्रहरीलाई दुरुव्यवहार गरेको अभियोगमा उनी पक्राउ परेर छुटेकी हुन् ।
Published : Friday, 2022 March 18, 11:27 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया