कांग्रेस निकटको प्रेस युनियनको महाधिवेशन हेटौँडामा हुने
काठमाडौं । नेपाली कांग्रेस निकटका पत्रकारहरूको संस्था नेपाल प्रेस युनियनको ९औँ महाधिवेशन जेठको दोस्रो साता हुने भएको छ ।
आइतबार काठमाडौंमा बसेको युनियनको बैठकले महाधिवेशन जेठको १३ र १४ गते हेटौंडामा गर्ने निर्णय भएको अध्यक्ष बद्री सिग्देलले जानकारी दिएका छन् ।
अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न आधा दर्जन समितिहरू पनि गठन भएका छन् ।
Published : Sunday, 2022 March 13, 7:20 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया