सर्लाही कांग्रेसको सभापतिमा सिंह अगाडि
काठमाडौं । नेपाली कांग्रेस सर्लाहीको सभापतिमा संस्थापन समूहका सुरेन्द्रप्रसाद सिंह अगाडि देखिएका छन् ।
आइतबार जारी मतगणनाअनुसार सिंहले ८३२ मत पाएका छन् । शेखर कोइराला समूहका सभापतिका उम्मेदवार लक्ष्मण रायले ७७३ मत पाएका छन् ।
उपसभापतिमा नवीन अधिकारी ८१४, रविनन्दन चौधरी ‘पप्पु’ ८०७, डा.सरोज कुमार ‘राजु’ ८३९ र शेख सदुल्लाहले ७२५ मत पाएका छन् ।
सचिवहरूमा नरेन्द्र भट्टराई ८१२, कृष्ण राज रायमाझी ७५६, निरज कार्कीको ८०७ र मनोज कुमार यादवले ६९५ मत पाएका छन् ।
सह–सचिवहरूमा सूर्यबहादुर खड्का ७६९, दिनेश मिश्रको ७०३, ईन्द्रबहादुर योन्जन ८३२ र सुनिलकुमार कुशवाहले ७४२ मत पाएका छन् ।
Published : Sunday, 2022 March 13, 4:50 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया