देउवालाई राजीनामा बुझाएर घिमिरे आफूलाई भोट माग्न हिँडे
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले पदबाट राजीनामा दिएका छन् ।
घिमिरेले संयोजक पदबाट दिएको राजीनामा कांग्रेस सभापति शेरबहादुर देउवाले स्वीकृत गरेको सचिव केशव रिजालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
घिमिरे नेपाल वार एशोसिएशनको केन्द्रीय महाधिवेशनमा लोकतान्त्रिक एवम् प्रगतिशील समूहको तर्फबाट अध्यक्ष पदमा साझा उम्मेदवार छन् ।
अध्यक्ष पदमा उम्मेदवार बनेका कारण घिमिरेले निर्वाचन समितिको संयोजक पदबाट राजीनामा दिएका हुन् । उनी नेपाल वारको निर्वाचनमा भोट माग्न हिँडेका छन् ।
Published : Sunday, 2022 March 13, 2:34 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया